पश्चिमा जनमतले चीनको प्रगति र खुसी खोस्न सक्दैन
२२ असोज, काठमाडौं । पिउ रिसर्च सेन्टरले गरेको एक सर्वेक्षण अनुसार पछिल्लो समय केही पश्चिमा मुलुकका मानिसहरुमा चीनप्रतिको जनमत झन् नकारात्मक हुँदै गएको पाइएको थियो ।
चीनप्रतिको नकारात्मक धारणा अष्ट्रेलिया, बेलायत, अमेरिकालगायतका मुलुकमा…
