स्थानीय चुनाव : प्रमुख दलहरू पसे गाउँतिर
प्रमुख पार्टीहरूले स्थानीय तहको निर्वाचनलक्षित कार्यक्रम अगाडि बढाएका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरू कार्यक्रमका साथ गाउँ गाउँ पसेका हुन् ।सत्ताको नेतृत्वको गरेको नेपाली काँग्रेसले आइतबारबाट ‘घर–घर जाऔँ,…
