After header

छिमेकीसँग भारतको धमाधम वार्ता, नेपालसँग अनिश्चित

१६ असोज, काठमाडौं । २९ अगष्टमा इन्डियन एक्सप्रेसमा प्रकाशित लेखमा भारतका चर्चित लेख सि. राजामोहनले भनेका छन्, ‘भारतले छिमेकमा आफ्नो प्रभाव गुमाउँदैछ भन्ने विचार दिल्लीका प्रभावशाली टिप्पणीकारहरुबीच विशेष चिन्ताको विषय बनेको छ । के यो चिन्ता…

कक्षा १२ का विद्यार्थीलाई शिक्षा मन्त्री पोखरेलको सन्देश

१६ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) हुन नसकेपछि कतिपयले कक्षा १२ को परीक्षा नहुने अनुमान गरेका छन् । कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको सट्टा विद्यालयले नै लिने भएपछि त्यस्तो…

बामदेवको मुद्दा फेरि हेर्दाहेर्दैमा, अब बुधबार सुनुवाई हुने

१६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब बुधबार सुनुवाई हुने भएको छ । शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि…

कसरी कुरुप बनाउँछ कमसल सौन्दर्य प्रशाधनले ?

आफ्नो छालाको सुन्दरताको लागि हामी फरकफरक तरिकाको सौन्दर्य सामग्री प्रयोग गर्ने गर्छाैं । सुन्दर हुन होस् या त प्रकृतिको अनुकुल हुनको लागि नै किन नहोस् बजारमा आएका जस्ता सुकै सौन्दर्य सामग्री पनि हामी आँखा चिम्लिएर किन्ने गर्छाैं । तर हामीले…

म्याद सकिएका सामान भएको गोदाममा वाणिज्य विभाग र प्रहरीको रेड

१६ असोज, काठमाडौं । व्यापारिक समूह विशाल ग्रुपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य…