After header

केही प्रेरक वचन, जुन जीवनोपयोगी हुनसक्छ

सबै ज्ञान हामीले आफ्नो जीवन–भोगाईबाट मात्र आर्जन गर्नु संभव छैन । कतिपय कुराहरु अरुको देखेर, सुनेर, बुझेर पनि हामीले आफ्नो ज्ञानको दायरालाई बढाउन सक्छौं । अतः कतिपय सन्र्भमा विभिन्न विद्वान, चिन्तक, महान व्यक्तित्वहरुले आफ्नो अनुभवको निचोड…

मुत्रनलीको संक्रमण र सावधानी

लामो समय पिसाब रोक्दा, सरसफाईमा ध्यान नदिदा मुत्रनलीमा असर पुग्न सक्छ । खासगरी महिलाहरु पिसाब सम्बन्धी समस्याले बढी सताउने गरेको पाइन्छ । यद्यपि यस्तो समस्या पुरुष, बालबच्चा सबैमा हुनसक्छ । मुत्रनलीको संक्रमण भएमा केही साझा लक्षण…

जनकपुरमा चल्ने रेलले सञ्चालन खर्च उठाउला ?

४ असोज, काठमाडौं । जनकपुर-जयनगर रुटमा चल्ने रेल शुक्रबार नेपाल आइपुग्यो र शनिबार भारतकै जयनगर फर्कियो । नियमित सेवा दिने गरी महंगो मूल्यमा किनिएको नयाँ रेल कहिलेदेखि चल्छ भन्नेचाहिँ अझै निश्चित छैन । नचलुञ्जेल रेललाई सुरक्षित राख्न…

बन्चरेडाँडामा कार्तिकबाट फोहोर बिसर्जन थाल्छौं : राज्यमन्त्री मानन्धर

४ असोज, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तीब्रता दिएको बताएका छन् । आइतबार नुवाकोट-धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा पुगेका मन्त्री मानन्धरले मानन्धरले असोज महिनाभित्र…

अख्तियार नेतृत्वमा कस्तो व्यक्ति लैजानुपर्छ ?

४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) गत २९ भदौदेखि नेतृत्वविहीन छ । सरकार अख्तियार प्रमुखमा कसलाई नियुक्त गर्ने भन्नेमा छ भने सरकार बाहिर पनि अख्तियारको नेतृत्वमा कस्तो व्यक्ति आउनुपर्छ भन्ने बहस छ । संसदको राज्य…