After header

दाङमा आंशिक प्राध्यापकहरूले जलाए कुर्सी टेबल

घोरही । आंशिक प्राध्यापकहरूले महेन्द्र बहुमुखी क्याम्पस दाङमा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सीटेबल जलाएका छन् । दुई वटा टेबल, एउटा कुर्सी, विद्युतीय हाजिर मेसिन र क्याम्पस प्रमुखको नेम प्लेट उनीहरुले जनाएका हुन् । क्याम्पस…

घुस नखाने दुई प्रहरी हवल्दारलाई पुरस्कार

काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले घुस नखाने दुई प्रहरी हवल्दारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिप्रका सिन्धुली र चितवनमा कार्यरत प्रहरी हवल्दार हुन् । ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई…

बाजुरामा बाढीको वितण्डाः ११ घर र ३ वटा पुल बगायो, एक जना महिला बेपत्ता

बाजुरा  ।  गत रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण बाजुरामा ठूलो क्षति भएको छ । वर्षासँगै आएको बाढीले  ११ वटा घर तथा ३ वटा पुल बगाएको छ भने १ जना महिला बेपत्ता भएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले रातोपाटीलाई जानकारी…

कैलालीमा बाढीले बगाएर १ जना बेपत्ता, धनगढी डुबानमा

वर्षासँगै आएको बाढीका कारण कैलालीमा एक जना पुरुष बेपत्ता भएका छन् । महोन्याल गाउँपालिका–३ पिपल खेतका ५४ वर्षीया दानबहादुर विष्ट बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । आइतबार गाउँपालिकामा रहेको गेदान खोला…

बाढी–पहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति

अविरल वर्षासँगै आएको बाढी पहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति पुगेको छ । विदुर नगरपालिकाको वडा नम्वर ६ स्थित खहरे खोलामा आएको बाढीले कृषि सडकको पुल जोखिममा परेको छ । बाढीले पुलसँगैको घरहरुमा पनि जोखिम बढाएको स्थानिय प्रशान्त अर्यालले…