पाँचथरमा एक हजार बढीको पिसीआर परीक्षण
जिल्लामा हालसम्म एक हजार जनाभन्दा बढीको पिसीआर परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिबारसम्म यहाँ एक हजार ४८ को पिसीआर परीक्षण गरिएको छ ।
परीक्षण गरिएकामध्ये पाँच मा कोभिड–१९ पोजेटिभ आएको थियो । उनीहरु प्रदेश नं १ का विभिन्न…
