After header

विदेशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी

टेक्सस। कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय…

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यद्यपि सुनको मूल्य एक लाख रुपैयाँ माथि नै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आएको छ ।…

कोरोना संक्रमित जेलरको स्वास्थ्य अवस्था बिग्रिएपछि भेण्टिलेटरमा राखेर उपचार सुरु

वीरगञ्ज । वीरगञ्ज कारागारका कोरोना संक्रमित जेलर श्रवणकुमार पोखरेलको स्वास्थ्यअवस्था बिग्रिएपछि भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । कारागारमै आइसोलेसन स्थापना गरेर चिकित्सकको हेरचाहमा उपचार गराइरहेका पोखरेलको स्वास्थ्यमा समस्या…

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए । शुक्रबार बिहानैदेखि…

एक करोड २४ लाखको चेकसहित प्राधिकरणका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज पक्राउ गरेको छ । उनी भुक्तानीका लागि…