एनआएनएले दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गर्ने
टेक्सस । नेपाल सरकारसँगको सहकार्यमा गैरआवासीय नेपाली सङ्घ(एनआएनए) ले आगामी अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण वर्तमान अवस्थामा विश्वमा उत्पन्न जटिल परिस्थिति…
