After header

एकैदिन २० प्रहरीमा देखियो कोरोना

काठमाडौँ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत २० जना प्रहरीलाई कोरोना देखिएको छ । प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतका बडीगार्डसहित २० जनालाई कोरोना पुष्टि भएको हो । गत शुक्रबार प्रदेश…

सैनामैनामा पिकअप भ्यान र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

बुटवल । रुपन्देहीको सैनामैनामा आज  भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्र्तगत  सैनामैना १ बनकट्टामा भएको सवारी दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षीय…

कोभिड-१९ नियन्त्रण र रोकथामका लागि हिमालय एयरलाइन्सको सहयोग जारी

काठमाडौं । कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारको चालु प्रयासहरुलाई संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित प्रतिवद्धताको हिस्साका रुपमा हिमालय एअरलाइन्सले सहयोगलाई जारी राखेको छ । एयरलाइन्सले गत हप्ता झापाको दमकमा रहेको आम्दा…

विश्व आमाबुबा दिवस मनाइयो

काठमाडौं । आज विश्व आमाबुबा दिवस । आफ्ना आमाबुबाप्रति सम्मान जनाउँदै आइतबार विश्वभर आमाबुबा दिवस मनाइएको छ । यसदिन विश्वभर रहेका मानिसहरुले आफुलाई जन्म दिने आमाबुबालाई विशेष रुपमा सम्झने गर्छन् । आमाबुबा हुनेहरुले सँगै बसेर आदर सम्मान प्रकट…

महिलामाथि भएका अपराधका घटनाका दोषीलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घटनाका प्रत्यक्ष दोषीहरूलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने र घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही नगरीए देशव्यापी रूपमा…