After header

काँग्रेस केन्द्रीय महिला विभागलाई पूर्णता, सचिवमा लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई सोमबार मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९…

मास्क लगाउने बारे ट्रम्पले भने, ‘मभन्दा ठूलो देशभक्त कोही पनि छैन’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूभन्दा ठूलो देशभक्त कोही नभएको बताएका छन् । ट्रम्पले सो कुरा आफ्नो ट्वीटमा भनेका हुन् । ट्रम्पले मास्क लगाउने विषयमा गरेको ट्वीटमा भनिएको छ, ‘हामी अदृश्य चिनियाँ भाइरसलाई हराउनका लागि एकजुट छैं र…

भ्याक्सिनबारे डब्ल्यूएचओले भन्यो, ‘अझै लामो यात्रा गर्नुछ’

कोरोनाभाइरस भ्याक्सिनको विषयमा सकारात्मक परिणाम पाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसको स्वागत गरेको छ । यद्यपि, कोभिड–१९ को फैलँदो संक्रमणसँग लड्नका लागि अहिले पनि काम गर्न आवश्यक भएको डब्ल्यूएचओको ठहर छ । जेनेभामा एक पत्रकार…

एक करोड १४ लाखको कृषि आधुनिक उपकरण प्रदान

आधुनिकयन्त्रको प्रयोग गरी उत्पादन वृद्धि गर्नुका साथै कृषकलाई व्यावसायिक बनाउन गर्न रु एक करोड १४ लाख बराबरको विभिन्न कृषि उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा सोमबार यहाँ आयोजित…

आफ्नै भवन नहुँदा शिक्षक तालिम केन्द्रमा सशस्त्र प्रहरी

सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको जोगीडाब्रेमा स्थापना गरिएको सशस्त्र प्रहरीको ३६ नं गण अहिलेसम्म आफ्नो भवन नहुँदा शिक्षक तालिम केन्द्रमा बस्दै आएको छ । स्थापना भएको तीन वर्ष बितिसक्दासमेत आफ्नो भवन नहुँदा निकै समस्या हुँदै…