After header

सुदूरपश्चिममा कोरोना जित्नेको संङ्ख्या बढ्यो, १ हजार ६५९ जना घर फर्किए

कैलाली – सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या १ हजार ६५९ पुगेको छ । बिहिबार प्रदेशका केही अस्पतालबाट ५७ जना संक्रमित निको भएपछि घर जानेको संख्या १ हजार ६५९ पुगेको हो । टिकापुर ८ , कंचनपुर ४ र अछाम जिल्ला…

दलित बस्तीको उठीबास

पहिरो ले हुम्लाको ताँजकोट वडा नं ४  खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो बाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको…

उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु

सप्तरी – सप्तरीमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय कोरोना संक्रमितबाट धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमणबाट…

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७०० नाघ्यो

कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ । नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै…

घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ । ढोरपाटन…