After header

अब यसरी गर्नुस् सुरक्षित हवाईयात्रा…

बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने नेपाली आकाश अहिले…

नदी किनारमा पुरुषको शव फेला

यहाँको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो । गैँडाकोट–७ मा अवस्थित नारायणी नदी किनारमा चालिसेलाई…

मौसम खुलेसँगै जनजीवन सामान्य हुँदै

लगातारको झरी वर्षाले वाक्कदिक्क भएका महोत्तरीवासी बल्ल सामान्य जीवनमा फर्कँदैछन् । पछिल्ला छ दिनदेखिको मुसलधारे वर्षापछि मौसम सफा भएसँगै बल्ल सामान्य हुन थालेका हुन् । गत बुधबारयता छ दिनको लगातारको मुसलधारे वर्षाले जताततै जलमग्न…

आज १२ अन्तर्राष्ट्रिय उडानः फर्किए ५९२ नेपाली

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत आज ५९२ नेपाली स्वदेश फर्किएका हुन् ।…

ट्रक व्यवसायीको समस्या समाधान गर्ने निर्णय

काठमाडौं । ट्रक व्यवसायीसँग सम्बन्धित स्थायी लेखा नम्बर, भुक्तानीको लाग्ने अग्रीम करकट्टी, मूल्य अभिवृद्धि कर, दर्तालगायतका समस्या समाधान गरिने भएको छ ।  अर्थ मन्त्रालय, राजश्व व्यवस्थापन महाशाखा, आन्तरिक राजश्व विभाग, ट्रक यातायात व्यवसायी…