After header

विशेष अदालतमा मुद्दाको चाप बढ्दै, यस बर्ष मात्रै चार सय ५० थान मुद्दा दर्ता

काठमाडौं । यो आर्थिक बर्ष विशेष अदालतको १८ बर्षको इतिहासमै सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन ।  विशेष अदालतले यस बर्ष मात्रै चार सय ५० थान मुद्दा दर्ता भएको बताएको छ । न्यून स्रोत साधनको उपलब्धताका बीच विशेष अदालतमा पछिल्लो समयमा…

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

रौतहट । रौतहटमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । गुजरा नगरपालिका वडा ५ लक्ष्मीपुरका २२ वर्षीय शेख तुफानी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । तुफानीलाई ईलाका प्रहरी कार्यालय बिजयौरको टोलीले पक्राउ गरेको हो । २ दिनअघि…

प्रज्ञा प्रतिष्ठानद्वारा ३ वटा नयाँ पुरस्कार स्थापना

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ मा तीनवटा नयाँ पुरस्कार स्थापना गरेको छ । प्रतिष्ठानले नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरेको हो । विगतमा स्थापना…

मेलम्चीमा बेपत्ता इञ्जिनीयरको शव फेला

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो  दुई जना बेपत्ता भएका थिए । तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश…

राष्ट्रपतिसमक्ष महालेखा प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७५।०७६ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश…