सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संङ्ख्या १ हजार ५१३
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुने संक्रमितको संख्या १ हजार ५१३ पुगेको छ ।
सोमबार मात्र कैलालीको टिकापुरबाट १७ जना निको भएर घर गएपछि निको हुनेको सख्या १ हजार ५१३ पुगेको हो । यस अघि भने ८ जना संक्रमितको मृत्यु…
