After header

निजी प्रयोगशालाले पनि पाए कोभिड-१९ परीक्षणको अनुमति

काठमाडौं । सरकारले ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका…

किन ओझेलमा पर्‍यो काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्ने विषय ?

काठमाडौँ ।  स्थानीय तहको निर्वाचनका बेला मुख्य एजेण्डा बनेको काठमाडौँ उपत्यकामा मोनोरेल सञ्चालन गर्ने विषय अहिले ओझेलमा परेको छ । काठमाडौँ महानगरपालिकाले रेल सञ्चालनसम्बन्धी योजनालाई अहिले नीति तथा कार्यक्रमबाट नै बाहिर पारेको छ । कामपाका…

काठमाडौं उपत्यकामा सञ्चालनमा आयो मयुर यातायात

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुर यातायात प्रालिले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीनवटा बसबाट सेवा शुरु गरिएको प्रालिले जनाएको छ । कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत…

बाढीले कमला नदीको कटान सुरु, ४ सयभन्दा बढी घरधुरी जोखिममा

जनकपुर । कोरोना महामारीले जनजीवन अस्तव्यस्त भइरहेका बेला असारे बाढीले जनजीवनलाई झनै कष्टकर बनाउदैँ लगेको छ । यसको प्रभाव धनुषा, सिरहा लगायतका जिल्लामा समेत परिरहेको छ । धनुषा र सिरहाको सिमावर्ती क्षेत्रमा रहेको कमला नदीमा आएको बाढीले…

सिन्धुपाल्चोकमा खोलाले बगाएर १ वृद्धको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करिब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी…