After header

कोरोनाबाट पीडित महिलालाई सहयोग गर्ने संघ-संस्थालाई सम्मान गर्ने मन्त्रीको घोषणा

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ–संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका छन् । मन्त्री गुरुङले कोरोना भाईरसका…

क्यान्सर पीडितको उपचारका लागि रु एक लाख आर्थिक सहयोग

गोरखामा फेसबुक अभियानमार्फत आर्थिक सहयोग सङ्कलन गरी एक क्यान्सर पीडित महिलालाई उपचारका लागि रु एक लाख आर्थिक सहयोग प्रदान गरिएको छ । गोरखा नगरपालिका–५ नयाँबजारमा कोठा गरी बस्दै आएकी क्यान्सर पीडित उसलबानी खातुनलाई दारी ग्याङ गोरखाले फेसुबक…

म्याग्दी पहिरो : मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार

अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीन जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा…

पहिरोमा वेपत्ता १० जनाको शव भेटियो

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो । सात जना वेपत्ता…

अझै तीन दिन वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै…