After header

सुदूरपश्चिममा प्रधानमन्त्री : बाढी-पहिरो पीडितलाई के के दिए आश्वासन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश विभिन्न जिल्लामा बाढी–पहिलो र डुबान प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । बिहीबार बिहान ८ बजे प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय…

विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । विहीबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट…

फेरी बदली र वर्षा

हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो…

बढ्दो सडक दुर्घटना : वार्षिक ३० अर्बभन्दा बढी क्षति दसैँ ​तिहारकै बेला किन बढ्छ दुर्घटना ?

यस पटकको दसैँ पनि धेरै परिवारका लागि दशा बनेको छ । दसैँ अवधिमा देशका विभिन्न ठाउँमा भएको सडक दुर्घटनामा दर्जनौं नागरिकले अकालमै ज्यान गुमाए । प्रहरी प्रधान कार्यालयका अनुसार घटस्थापनदेखि कात्तिक १ गतेसम्म सडक दुर्घटनामा १६१ जनाको मृत्यु…

विश्लेषकको प्रश्न : देउवा र ओलीमा के फरक छ ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको सय दिन पुगे पनि सरकारले कुनै उपलब्धिमूलक कामको सुरुवात गर्न नसकेको टिप्पणी भइरहेको छ । गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले…