After header

राज्यले आपूर्ति गर्न नसक्ने, किसानले ल्याएको मल तस्करी भन्दै सशस्त्रले समात्ने !

रौतहट । रोपाइँको सिजनमा आवश्यक मल राज्यले आपूर्ति गर्न सकिरहेको छैन । कृषि सामग्री कम्पनीमार्फत् आउने अनुदानसहितको रसायनिक मलखाद सहज आपूर्ति हुन नसकिरहेको समय जसोतसो भारतीय क्षेत्रबाट ल्याउँदा सशस्त्र प्रहरीले तस्करीको भन्दै बरामद गर्न…

सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै…

जेलबाट छुटेलगत्तै अन्तिम पटक भन्दै सुन पसलमा चोरी

२४ असार, काठमाडौं । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् ।…

‘म मरेको खबर सुनें, दुःख लाग्यो’

२४ असार, चितवन । गत जेठ २७ गते भरतपुर २२ का १८ वर्षीय आशिष विकलाई निकै पेट दुख्यो । परिवारले हतारहतार चौविसकोठीको पुष्पाञ्जली अस्पतालमा साँझ पाँच बजे ल्याए । तर, अस्पतालले रातमा यहाँ कठिन हुनसक्ने भन्दै चितवन मेडिकल कलेज रिफर गर्‍यो ।…

तारे र पर्यटकीय स्तरीय होटेलमा थपिए ३१४३ बेड, कोरोनापछि सबै खाली

२३ असार, काठमाडौं ।पर्यटक आगमन ह्वात्तै बढ्ने आशा गर्दै पछिल्ला वर्षमा नेपालको आतिथ्य सेवामा ठूलो लगानी थपियो । तर, कोरोनाको महामारीले गर्दा पर्यटन क्षेत्र नै ठप्प भएपछि यो लगानी संकटमा परेको छ । सरकारले हालै सार्वजनिक गरेको…