बागलुङ र तनहूँमा ३ जना संक्रमित थपिए, गण्डकीमा कुल संक्रमित संख्या १०९१ पुग्यो
पोखरा – बागलुङ र तनहूँमा कोरोना भाइरसका ३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १०९१ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा संक्रमण देखिएको छ भने तनहुँकै…
