After header

रहेनन् भिक्षु डा.ज्ञानपूर्णिक

उनलाई उपचारका लागि दुई महिनाअघि सो अस्पताल भर्ना गरिएको भिक्षु निग्रोधले जानकारी दिए । ६ महिनादेखि डायलासिस गराउँदै आएका अग्गमहापण्डितलाई एक महिनाअघि सघन उपचार कक्षमा राखिएको थियो । उनको  उपचारमा चिकित्सकद्वय ऋषिकुमार काफ्ले र विक्रम शाक्य…

प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो ।  सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ…

बुटवल-बेलहिया सडकखण्डमा लगाइएका बिरूवा अज्ञात समूहद्वारा नष्ट

बुटवल । अज्ञात समूहले बुटवल बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा लगाइएका बिरूवा अज्ञात समूहले काटिदिएका छन् । तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेलहिया सडकखण्ड अन्तर्गत मणिग्रामदेखि नयाँमिल तर्फका ३२ वटा स्टोनियाका…

दुईवटा केस प्लेन चढेर आएको थियो, मेरो नाम नै कोराना मन्त्री राखिदिए: पर्यटनमन्त्री भट्टराई

काठमाडौं । लकडाउन देशभर एकै खालको नभर्इ अवस्था हेरेर कडा वा खुकुलो गर्ने मनस्थितिमा सरकार रहेको संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगश भट्टराइले बताएका छन् । अहिले पर्यटन क्षेत्रका सबै व्यवसाय बन्द भएकाले अब विस्तारै खोल्नुपर्छ…

सुदूरपश्चिममा थप ३९ जनामा कोराना संक्रमण पुष्टि

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा थप ३९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा ९ जना महिला सहित ३० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । पुष्टी भएकामध्ये अछाम मंगलसेनका २३ र ४२ वर्षका २ पुरुष,…