After header

हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व छ– मन्त्री फुयाँल

हेटौंडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व रहेको बताएका छन् । मन्त्री फुयाँलले सुरुङको निर्माणपछि ढुवानी तथा…

जनकपुर प्रवेश गर्नेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा प्रवेश गर्नेहरुका लागि २ साता क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम प्रवेश गर्ने हरुका लागि यस्तो नियम लागू गरेको हो । कोरोना भाइरसको…

पत्रकार खड्का हत्याको छानबिन गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का हत्याको छानबिन गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान र…

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प, कामदार अभाव

काठमाडौँ । नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो । सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी…

एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । एमसीसी, भ्रष्टाचार, र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति २०७७ को आयोजनामा विभिन्न समूहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी…