After header

प्रतिकिलो रु १०० मा सलह किन्ने कृषिविज्ञ राईको घोषणा

कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताएका…

मुग्लिन–नारायणगढ सडकखण्डमा परिवार सवार जीप दुर्घटना, आमा र छोराको मृत्यु

हेटौँडा । मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ । जीपमा सवार तीन जना घाइते भएका…

कर्णाली राजमार्ग अवरुद्ध, सुत्केरी र नवजात शिशुको अवस्था गम्भीर

सुर्खेत । कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–३ जाक्सी खोलामा आइतबार बेलुका पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । सडक बन्द हुँदा गर्भवतीसहित खाद्यान्न बोकेर बोकेर कालीकोट र  जुम्ला जाने यातायातका साधन अलपत्र परेका छन् ।…

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के होला निर्णय ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठक साँझ ६ बजेदेखि सुरु भएको हो । बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने थप कदमका विषयका साथै हवाइ सेवा सञ्चालनका विषयमा छलफल हुने बुझिएको…

मुग्लिन आउँदै गरेको एलपी ट्रक र स्कारपियो ठोक्कियो, एक जनाको मृत्यु

चितवन । चितवनबाट मुग्लिन आउदै गरेको एलपी ट्रक र बिपरित दिशाबाट आएको स्कारपियो ठोक्किदा एक जनाको मृत्यु भएको छ ।  दासढुङा नजिकै १७ किलोमा दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार मृत्यु…