After header

बेलायतमा ठुलो इन्धन सङ्कट : सेनाका १५० वटा ट्याङ्कर तयारी अवस्थामा

बेलायतमा पछिल्ला केही दिनयता इन्धनमा ठुलो सङ्कट उत्पन्न भएपछि सरकारले सेनाका करिब १५० वटा ट्याङ्करलाई तयारी अवस्थामा रहेको बताएको छ । अधिकांश पेट्रोल स्टेसन इन्धन नभएर बन्द छन् भने बाँकी रहेकामा मानिसहरू घण्टौँ लाइन बस्न बाध्य छन् ।…

वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक गएका हुन् । उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् ।…

राष्ट्रिय सहमतिमा एमसीसी पारित गरिनुपर्छ : परराष्ट्रमन्त्री खड्का

न्यूयोर्क । परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताएका छन् । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा खड्काले भने, “सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’…

कपनबाट हराएका बालक भारतमा फेला, नेपाल ल्याइँदै

काठमाडौँको कपनबाट हराएका ४ वर्षका पीयूष शर्मा भारतमा फेला परेका छन् । सोमबार साँझबाट हराएका बालक भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । बालकको अपहरण भएको आशङ्कामा महानगरीय…

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी : चार दलबाट यी १८ जना बन्दैछन् मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बनाउन नेताहरूको नाम दिन ताकेता गरेका छन् । असोजको पहिलो साता नै…