भारतमा एकैदिन भेटिए सर्वाधिक १३ हजार बढी संक्रमित
एजेन्सी
भारतमा कोरोना संक्रमितको संख्या बढेर ३ लाख ६७ हजार २ सय ६४ पुगेको छ । बुधबार यहाँ एकैदिन सर्वाधिक १३ हजार १ सय ७ नयाँ बिरामी भेटिएका छन् भने ३ सय ४१ ले ज्यान गुमाएका छन् । दिल्लीमा सर्वाधिक २४ सय १४ र उत्तर…
