After header

संवैधानिक गतिरोध हटाउन अदालत क्रियाशील : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक गतिरोध अन्त्यका लागि न्यायालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । साथै, संविधानको कार्यान्वयनका लागि न्यायालय क्रियाशील रहने प्रतिवद्धतासमेत उनले व्यक्त गरेका छन् ।…

एमालेको सहयोग बिना एमसीसी पास गर्न प्रदीप ज्ञवालीको चुनौती

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै…

सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थप दुई मन्त्री नियुक्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री भट्टले नेकपा एकीकृत समाजवादीका दुईजना सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री भट्टले एकीकृत समाजवादीका तारा लामा तामाङलाई…

विवाद टुंगिनासाथ एनआरएनएको निर्वाचन कार्यतालिका आउने, कात्तिक ३ गते नै चुनाव

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले हाल देखिएको विवाद समाधान हुनासाथ १० औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन कार्यतालिका सार्वजनिक हुने स्पष्ट पारेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि गोलमाल गरेको आरोपसहित असन्तुष्ट समूहका तीन…

असोज ३ : संविधान दिवसमा जसपा मौन बस्ने, लोसपाले विरोध गर्ने

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ । संविधान संशोधन…