After header

कोभिड–१९ पछि लगत्तै गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छः मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ को स्थिति समान्य भएपछिको ६ महिना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा…

असार १५ देखि दैनिक १० हजार जनाको पीसीआर परीक्षण गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताएका छन् । आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उनले अहिले दैनिक १० हजार…

२ जना मृत अवस्थामा फेला

काठमाडौं । सिन्धुपाल्चोक र नवलपरासी (पश्चिम)मा २ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३०…

भक्तपुरमा मिनिट्रक दुर्घटना, चालकको मृत्यु

भक्तपुर । मिनिट्रक दुर्घटना हुँदा भक्तपुरमा चालकको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने वर्ष ३५ का नवराज लाछिवाको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका…

समाजमा रहेका सबै किसिमका हिंसा अन्त्य गर्न सरकार प्रयासरत छः मन्त्री गुरुङ

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले समाजमा रहेका सबै किसिमका हिंसा अन्त्यका लागि सरकार प्रयासरत रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत…