After header

कोरोनाभाइरस अपडेटः स्पेन र इटालीलाई पछि छाड्दै भारत पाँचौ स्थानमा

संक्रमितको संख्यामा भारत विश्वको पाँचौ सबैभन्दा बढी प्रभावित देश बनेको  । भारतले संक्रमणको मामिलामा इटाली र स्पेनलाई पनि पछि छाडेको छ । भारत सरकारको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३६…

कोरोनाभाइरस अन्तिम महामारी होइन भन्दै वैज्ञानिकले दिए चेतावनी

मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी दिएका छन् । प्राकृतिक दुनियाँमा मानव अतिक्रमणको यो प्रक्रिया दिनानुदिन वृद्धि भइरहेको…

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ ।  जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र…

लागूऔषधसहित तीन पक्राउ

कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट…

बैतडी : सुत्केरी महिलाको कोरोना रिपोर्ट नेगेटिभ, क्वारेन्टिनमा बसेका स्वास्थ्यकर्मी काममा फर्किए

जिल्ला अस्पताल बैतडीमा सुत्केरी भएकी  महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढी प्रयोगशाला गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीले जानकारी दिए । गत जेठ २० गते जिल्ला…