अमेरिकामा समुद्री आँधीको कहर, कम्तीमा ४६ जनाको मृत्यु
समुद्री आँधी आइडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्युजर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गभर्नर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा…
