After header

काठमाडौंका पसल खुले तर आएनन् उपभोक्ता

काठमाडौं । मीना श्रेष्ठले दुई महिना घर बसाइपछि आज पसल खोलेकी छिन् । विगत १० वर्षदेखि न्यूरोडमा कपडाको होलसेल पसल सञ्चालन गर्दै आएकी मीनाले दैनिकी सञ्चालन गर्न समस्या भएपछि आज पसल सञ्चालन गरेकी हुन् । पसल खुला भए पनि उपभोक्ता भने एकजना पनि…

सप्तरीमा प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमित

सप्तरी । प्रहरी र कर्मचारी पछि आज स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी संशकित भएका छन् । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टिनका इञ्चार्ज एवं स्वास्थ्यचौकी प्रमुखमा कोरोना…

विप्लव नेतृत्वको नेकपाका नेता खत्रीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आज खत्रीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा…

उच्च अदालत पाटनले थप सेवा शुरु गर्ने

ललितपुर । कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा शुरु गर्ने भएको छ । अदालतले सोमबारदेखि  मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप…

प्रकृतिको अनियन्त्रित दोहन रोक्न आजको दिनले प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीबाट शिक्षा लिँदै वातावरण संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व भएको बताएकी छिन् । विश्व वातावरण दिवसका अवसरमा आज ट्विट गर्दै उनले मानिस, अन्य प्राणी र वनस्पतिको सुरक्षित…