After header

रौतहटमा २० किलो गाँजासहित ४ जना पक्राउ

रौतहट – रौतहट प्रहरीले लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय देवाही गोनाहिको गस्तीटोलीले २ वटा मोटरसाइकल २० किलो लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा…

भारतमा यातायात सञ्चालनसँगै सयौँ नेपाली भित्रिए

भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर…

धरानमा ग्यास चुहिएर आगलागी हुँदा २ जनाको मृत्यु

धरान । सुनसरीको धरानमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आज बिहान आगलागी भएको हो । आगलागीमा परि श्रेष्ठका ८७ वर्षीया आमा धनकुमारी श्रेष्ठ…

सुदूरपश्चिममा थप आठ जना संक्रमित फेला, सक्रिय संक्रमितको संख्या ७२

कैलाली । सुदूरपश्चिम प्रदेशमा निको भई डिस्चार्ज भएका व्यक्तिबाहेक कोरोनाभाइरसबाट सक्रिय संक्रमितको संख्या ७२ पुगेको छ । बुधवार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा ८ जना कोभिड–१९ को संक्रमण पुष्टि…

२ सैनिकसहित ५ जनाले जिते कोरोना

काठमाडौं । पर्साको नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा उपचार ५ जनाले कोरोना जितेका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै बिहीबार ५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बाराका २ जना र पर्साका…