After header

तरकारी ढुवानी रोक्ने कार्य सिडिओ र प्रहरीले गरेको होइन- गृह मन्त्रालय

काठमाडौं– कृषि उपजको ढुवानी तथा बिक्री वितरणमा जिल्ला प्रशासन अथवा प्रहरीले रोक नलगाएको गृह मन्त्रालयले दावी गरेको छ । कपिलवस्तु, धादिङ, कास्की लगायतका जिल्लामा तरकारी लगायत कृषि उपज एक ठाउँबाट अर्को ठाउँमा लग्दा प्रहरी प्रशासनबाट…

क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी महिलामा कोरोना संक्रमण देखिएन

बैतडी । क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी एक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला पुर्चौडी नगरपालिका४ स्थित मालिका मावि भटनाको क्वारेन्टिनमा मृत्यु भएकी भटनाकै २२ बर्षीय महिलाको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य…

हङकङ चीनको अविभाज्य क्षेत्र हो: प्रवक्ता पौडेल

काठमाडौं । सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहोर्याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ । हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा जिज्ञासा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज…

कर तिर्ने ताकेताको भद्र अवज्ञा गर्नुको विकल्प छैन : देउवा

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले लकडाउन कायमै रहेका बेला सरकारले जेठ २५ भित्र व्यवसायीलाई कर तिर्न गरेको निर्देशनको भद्र अवज्ञा गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले कर तिर्न गरेको…

पश्चिम नवलपरासीमा एकैपटक ८ जनामा कोरोना संक्रमण पुष्टि

परासी। पश्चिम नवलपरासीमा एकैदिन ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको सिमावर्ति गाउँपालिका पाल्हीन्दनमा ७ र बर्दघाट नगरपालिकामा १ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय…