प्रदेश नम्बर २ मा एमाले विभाजनको असर : माधव बलियो, ओलीलाई सूर्य चिन्हको आश
दल विभाजन सम्बन्धी अध्यादेश जारी भए लगत्तै नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ । एमाले विभाजन भएसँगै यसको असर प्रदेश नम्बर २ मा पनि परेको छ । ७ वटा प्रदेश मध्ये प्रदेश नम्बर २ मा एमाले विभाजित भएपछि केपी शर्मा ओली समूहलाई व्यापक…
