After header

अब शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै।

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ २ गते शुक्रबार प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने…

यसरी भयो लकडाउनमा २३१ महिला तथा बालिकामाथि हिंसा

काठमाडौं । लकडाउनको समयमा २४ जिल्लामा २३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले अभिलेखीकरण गरेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यसको रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर…

प्युठानका ११ जनामा आरडिटी पोजेटिभ

प्युठान । प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडिटी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका २९ जनाको आरडिटीमा  पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि…

उपराष्ट्रपतिको स्वाबको नमुना संकलन

३० वैशाख, काठमाडौं । संघीय संसदको छैटौं अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले…

अन्तर्राष्ट्रिय कानुन अनुसार सीमा विवाद मिलाउन सरकालाई धुर्मुसको अनुरोध

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेको विषयमा यतिबेला चौतर्फी विरोध भइरहेको छ । सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस)ले पनि भारतको यो कदमको विरोध गरेका छन् । उनले सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै सीमा…