बलिउडमा तिहारको लहर: एकै साथ तिन फिल्म भिड्दै
बलिउडका फिल्महरु प्रदर्शनका लागि ठूला चाडपर्वलाई निकै राम्रो अवसरको रुपमा लिन थालिएको छ । एकातिर हर्षोल्लासको वातावरण अनि अर्कोतिर बिदा, फिल्मको व्यवसायका लागि यसले उत्प्रेरकको काम गर्छ । खासगरी, तिहार जस्तो पाँच दिनसम्म चल्ने चार्डपर्व त…
