After header

डरलाग्दो अंक १३!!!!! किन डराउँछन् मान्छेहरु ?

मानिसहरु १३ अंकलाई अशुभ मान्छन् । तर यसको पछाडिको कारण सायद धेरैलाई थाहा छैन होला । तपाईंलाई यसको कारण थाहा छ ? खासगरी पश्चिमा देशहरुमा १३ अंकप्रतिको विकर्षण अचम्मकै छ । धेरै मानिसहरु १३ अंकसँग डराउँछन्, यसको प्रयोगबाट बच्दछन् । पश्चिमा…

पञ्‍चाङ्ग निर्णायक समितिले निकाल्‍यो घटस्थापना र टीकाको साइत

पञ्‍चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ। असोज २१ गते मंगलबार विजयदशमी परेको छ। विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए।…

कांग्रेसले असोज ७ मा सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वाइड बडी, न्यारो बडीसहित मुलुकमा व्याप्त हुँदै गएको भ्रष्ट्राचारविरुद्ध देशभरी प्रदर्शन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले भदौ २४ गतेबाट…

नक्कली ऋणी खडा गरी बैंकको १८ करोड हिनामिना प्रकरण

दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित देवः विकास बैंकमा १८ करोड रुपैयाँ हिनामिना भएपछि त्यो बैंकमा खाता खोलेका स्थानीय त्रसित भएका छन् । स्थानीय खातावालको कागजपत्र लिएर नक्कली ऋणी खडा गरी रकम हिनामिना भएपछि प्रहरीले अनुसन्धान थालेको…

खर्च ७ अर्ब, उपलब्धि कति

काठमाडौं - सरकारले आइतबार तामझामका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनायो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पुनः एकपटक अगामी दुई वर्षभित्र नेपालबाट पूर्णरुपमा निरक्षरता उन्मूलन गरिसक्ने र ०७७/७८ मा…