After header

एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका

सिड्नी : अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्। चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी भनाइ छ। रक्षामन्त्री एस्परले एसियामा…

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा रु. ६४ अर्बको औद्योगिक पार्क

लगानी बोर्डले औद्योगिक पार्क निर्माणका लागि लगानी स्वीकृति दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापामा प्रस्ताव गरिएको 'चाइना-नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क' फेरि चर्चामा छ। दमक तथा आसपासका गौरादह नगरपालिका र कमल…

नेपाल-भारत कोशी उच्चबाँध विवाद

बाढी र डुबानका घटना एवम् अघिल्लो साता नयाँ दिल्लीमा भएको नेपाल र भारतका जलश्रोत अधिकारीहरूको बैठकपछि कोशी उच्चबाँधको विषय पुन: चर्चामा छ। सन् १९३७ मा पटनामा भएको बाढी नियन्त्रणसम्बन्धी सम्मेलनमा पहिलोपटक उठेको भनिएको उच्चबाँधको प्रसङ्ग र…

मेस्सीमाथि तीन महिना लामो प्रतिबन्ध

अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीमाथि तीन महिना लामो प्रतिबन्ध लागेको छ । कोपा अमेरिकामाथि भ्रष्टाचारको आरोप लगाएका उनीमाथि अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लागेको हो । कोपा अमेरिकामा अर्जेन्टिना तेस्रो भएको थियो, जसक्रममा मेस्सीले…

होटलबाट स्याम्पो चोर्ने अभिनेत्री !

बलिउड स्टारको जीवनशैलीको बारेमा जानकारी पाउन चाहाने तथा त्यसबाट प्रभावित हुनेहरुको संख्या ठूलो । तर, यदि तपाईंले मन पराएका सेलिब्रेटीहरुले नै होटलबाट सामान उठाउने गरेका थाहा पाउनु भयो भने तपाईंलाई कस्तो लाग्ला ? तपाईंलाई विश्वास नलाग्ला,…