राम्री देखिनकालागी एयर होस्टेसको यस्तो कठिन तालिम!
उनीहरुको मुखमा चपिस्टिक समेत छ। मुखमा चपिस्टिक च्यापेर पनि उनीहरुको मुहारमा स्वच्छन्द हासो देखिन्छ। एक महिलाले एयर होस्टेस बन्नका लागि थुप्रै सिपहरु सिक्न जरुरी रहेको बताएकी छिन्। झाङ टोङटोङ भन्छिन्–‘हामीले आफ्नो टाउकोमा बोतललाई राखेर!-->…
