After header

राति निद्रा नलाग्ने समस्या छ? यसो गरी हेर्नुहोस् त।

सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो 'शरीरको घडी' मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन…

माली नरसंहार: डोगोन जातिको गाउँमा ‘एक सय जनाको हत्या

डोगोन जातिको बसोबास भएको मालीको मध्य भागस्थित एउटा गाउँमा भएको एउटा आक्रमणमा झन्डै एक सयजना मानिस मारिएको अधिकारीहरूले बताएका छन्। उक्त आक्रमण मोप्ती क्षेत्रको साङ सहरनजिकै सोबामे दा भन्ने स्थानमा भएको हो। अरू शव खोजिँदैछ। तर…

बढ्दै छ कार्तिकको क्रेज

बलिउडमा अहिले नायक कार्तिक आर्यनको चर्चा निकै चुलिएको छ । ‘सोनु कि टिटु की स्वीटी’को सफलतापछि उनी चर्चामा आएका थिए । अझ, ‘लुका छुप्पी’ले बक्स अफिसमा कमालको व्यापार गरेपछि उनको क्रेज गज्जब बनेको छ । अहिले कार्तिक नायिका साराअली खानसँग…

के तपाई लाई पानीको कमि त भएको छैन? यस्ता हुन्छन असरहरु

बैज्ञानिकहरु भन्छन्, ‘शरीरमा हुने पानीको मात्रा (६० प्रतिशत ) को केवल १.५ प्रतिशत कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात ‘डिहाइड्रेसन’को असर देखा पर्न थाल्दछ ।’ ‘डिहाइड्रेसन’ धेरै कारणले हुने गर्दछ र तपाईँलाई तिर्खा लाग्नुको अलावा अरुपनि…

फोनमा ‘हेल्लो’ भन्ने चलन कसरी चल्यो ?

फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ : हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये…