टाइमपास टोटल धमाल
बलिउड, मसला फिल्ममा एक कदम अगाडि छ । जसरी हुन्छ, दर्शकलाई मनोरञ्जन दिनुपर्छ भन्ने ध्येयले बनाइने यस्ता फिल्महरु स्तरिय त हुँदैन, तर बजार भने राम्रैसँग कब्जा गर्छ ।
गत सुक्रबार सार्वजनिक फिल्म, टोटल धमाल यसैको दृष्टान्त हुन् । मस्ती,!-->!-->!-->…
