After header

कंगना आलिया आरोप प्रत्यारोपमा

बलिउड अभिनेत्री कंगना रनावत विभिन्न विवादमा मुछिरहेकी हुन्छिन् । ऋतिक रोशनसँगको द्वन्द्वदेखि ‘मर्णिकर्णिका’सम्मको विवाद उनको काँधमा छ । उनलाई बलिउडमा स्पष्ट बोल्ने नायिकाको रुपमा पनि लिइन्छ । केही दिन अगाडि एक मिडियमा दिएको अन्तर्वार्तामा…

एकै पटक ७ शिशुलाई जन्म दिन एक महिलाले

पूर्वीइराकको दियालीमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँकी एक २५ महिलाले एकपटकमा ७ वटा बच्चा जन्माएकी छन् । ती महिलाको नाम खुलाइएको छैन । यद्यपि, उनले अस्पतालमा प्राकृतिक प्रसूतिबाटै बच्चा जन्माएको र आमा तथा बच्चा सबैको स्वास्थ्य…

सन्नीलाई नचाउन ५ लाख पुगेन

बलिउड नायिका सन्नी लियोनी चलचित्रको पर्दामा जसरी विवादस्पद देखिन्छिन्, त्यती नै विवाद उनले स्टेजमा नृत्य गर्दा पनि हुन्छ । हालैमात्र, सन्नीले प्रेम दिवसको अवसर पारेर केरलामा प्रस्तुत गर्ने तयारी गरेकी थिइन् । तर, अन्तिम समयमा आएर सन्नीले…

कश्मीर आक्रमण: आक्रमणकारीलाई नछोड्ने, पाकिस्तानलाई अलग्याउने भारतको चेतावनी

कश्मीरमा केही वर्षयताकै सबभन्दा घातक भनिएको आक्रमणबारे बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसमा संलग्नहरूलाई दण्ड दिइने बताए। पाकिस्तानी भूमिबाट सञ्चालित लडाकु समूह जैश-‍ए-मोहम्मदले कश्मीरमा आक्रमण गराएको तर सो समूहविरुद्ध…

शाहरुख, सलमानसँग नदाँज्न रणबिर आग्रह

रणवीर सिंह, जसको चमक अहिले बलिउडका तीन खान भन्दा कम छैन । उनको विशेषता के भने, जति फिल्म गरेका छन्, अधिकांश हिट छ । र, हरेक फिल्ममा उनले आफुलाई फरक स्वरुपमा पेश गरेका छन् । बाजीराव होस् वा खिलजी वा त सिम्बा, रणवीर सिंह एक यस्ता अभिनेता…