हेर्नुहोस सुनै सुनको मन्दिर, जहाँ लगाईएकोछ १५०० किलो
नेपालको पशुपतिनाथ मन्दिरमा पनि सुनको छाना रहेको छ । तर, भारतमा एउटा यस्तो मन्दिर छ जुन १५ सय किलो शुद्ध सुनबाट बनेको छ ।
भारतको तमिलनाडुस्थित भेल्लोर सहरस्थित लक्ष्मी नारायणी मन्दिर हजारौँ किलो सुनले बनेको सुनौलो मन्दिर हो ।
दक्षिण!-->!-->!-->!-->!-->…
