After header

केपी ओलीका फेहरिस्त सुनाउँदै गगन थापाले भने– नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन

नेपाली काँग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका बेथिति औंल्याउँदै नयाँ सरकारलाई त्यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको प्रस्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले भने, ‘संसदले…

उपसभामुखको निर्वाचन यथाशीघ्र गर्न प्रतिनिधिसभामा उठ्यो माग

प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन यथाशीघ्र गर्न माग उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले लामो समयदेखि उपसभामुख पद रिक्त रहेको भन्दै यथाशीघ्र उपसभामुखको निर्वाचन गरियोस् भन्ने माग गरे ।…

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, प्रदेश प्रमुख हेरफेरको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी…

बलाधिकृत रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने सरकारको निर्णय

सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।​ मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागु हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न…

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । पौडेल युवा अर्थविद्का रुपमा चर्चित छन् । ​मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय…