म पैसा र स्टारडमका लागि काम गर्दिनँ: साहरुख
बलिउड नायक साहरुख खान अभिनित चलचित्र ‘जीरो’ले भारतीय बक्स अफिसमा खासै चमत्कारिक व्यापार गर्न सकेको छैन । ३ दिनको व्यापार हेर्दा भारतीय बक्स अफिसमा यसपटक पनि साहरुख खान असफल हुने निश्चित छ । ओभरसिजमा आक्रामक कमाई गरिरहेको यो चलचित्रलाई!-->…
