After header

यस्तो देश, जहाँ पुलिसमा भर्ना हुनुअघि गरिन्छ कुमारित्व परीक्षण

कुनै पनि महिलाले देशको प्रहरीमा भर्ना हुनका लागि भर्जिन हुनुपर्ने कानून लागू गरिन्छ भने के होला ? हाम्रो देशमा त यस्तो सायद अब सम्भव छैन । तर दुनियाको ठूलो मध्येको एक देश इण्डोनेसियामा चाहीँ यस्तो अनौठो तथा विभेदकारी नियम रहेछ । हो,…

तनाव कम गर्न रुने थेरापी

हामीकहाँ गीत छ, ‘लोग्नेमान्छे भएर रुनु हुन्न रे ।’ लोग्नेमान्छे मात्र कहाँ हो र ? अरुले पनि रोएको त्यती राम्रो मानिदैन । तर, हामीलाई थाहा छ रुनु एक प्राकृतिक प्रक्रिया हो । यो वनावटी वा कृतिम होइन । त्यसैले त बच्चा जन्मनसाथ रुन्छ । बच्चा…

के जुस पिउँदा तौल कम हुन्छ?

ताजा जुसको सेवन स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जुसले पाचन यन्त्रलाई सहज बनाउने मात्र होइन, पोषण पनि दिन्छ । फल, सब्जी आदिको जुस बनाइन्छ । बजारमा उपलब्ध प्याकेटको जुस भने त्यती लाभदायक नहुने बताइन्छ । संभव भएसम्म ताजा फलफूलको जुस…

तनुश्रीको बलत्कारपछि राखीले कहिलै यौनसम्पर्क नगर्ने

बलिउडकी ड्रामा क्वीन राखी सावन्तले अब बिहे नगर्दासम्म कुनै पुरुषसँग यौनसम्वन्ध नराख्ने घोषणा गरेकी छन् । बिहे गरेपछि आफ्नो श्रीमानसँग मात्रै शारीरिक सम्वन्ध राख्ने उनले बताइन् । अनौठा कुरा गरेर चर्चामा आउने स्वभाव भएकी राखीले एक…

बन्द भयो CID

भारतीय टिभी च्यानल सोनीमा प्रशारण हुने क्राइम बेस्ड सिरियल ‘सीआईडी’ २१ वर्षपछि बन्द भएको छ । यो मेगा सिरियल नेपालमा समेत निकै हेरिन्थ्यो । कार्यक्रमका प्रोड्युसरले सीआईडी बन्द भएको औपचारिक घोषणा गरेका हुन् । उनले कुनै कारण भने खुलाएका…