After header

चिनियाँ ठेकदार बेपत्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार फेरि अलपत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी वेपत्ता भएको छ । गत असोजमा विमानस्थलको ३ सय मिटर धावनमार्ग विस्तारको जिम्मा पाएको…

आँखा शल्यक्रिया गर्न जहाज चढेर नेपालमा

काठमाडौं : नर्वेका मुटु सर्जन मोन्स ली आँखामा मोतीविन्दुको शल्यक्रिया गर्न जहाज चढेर नेपाल आए। ७६ वर्षीय ली कैलालीको गेटा अस्पतालमा शल्यक्रिया गरेपछि खुशी हुँदै फर्केको नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा तीर्थप्रसाद मि श्रले गर्व साथ…

विश्व शान्तिमा ऐतिहासिक कदम

 सिंगापुर : भेट-वार्ताअघिसम्म एक अर्काका कट्टर विरोधी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनले मंगलबार सिंगापुरमा वार्तामात्र गरेनन्, ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत गरे। ट्रम्प-किम…

एकैसाथ मिसाएर नखानुहोस् यी खानेकुरा

१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन । २. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ । ३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् । ४. दुधको साथमा बडर,काँचो…

एक खेलाडीमा टिकेको देश

विश्वकप फुटबलको रोमाञ्चकता नजिकै आइसकेको छ । विश्व फुटबल र त्यसका अनुयायी फेरि एकै ठाउँमा आइपुगेका छन् । विश्वका राम्रा खेलाडीहरुलाई एउटै मैदानमा खेलिरहेको हेर्न समर्थकहरु आतुर छन् । ब्राजिल, प|mान्स, जर्मनी, स्पेन जस्ता उत्कृष्ट…