ऋषि कपुर र सलमानबीच टकराब
बलिउड अभिनेत्री सोनम कपुरको बिहेमा धेरै साइड स्टोरीहरु बनेका थिए । जसमध्ये एक थियो, सलमान खान र ऋषि कपुरबीचको टकराव ।
भएको के थियो भने, जब ऋषि कपुर वैवाहिक समारोहमा पुगे, सबैले उनलाई आदरपूर्वक झुकेर अभिवादन गरे । तर, नजिकै भएर पनि के…
