बैंकर्स संघको निर्णयमा यातायात सिन्डिकेट झल्को
काठमाडौं । अग्रिम ब्याज भुक्तानी योजनाको निक्षेप रोक्न नेपाल बैंकर्स संघको केही दिनमा नै बैठक बस्ने भएको छ । ‘साथीहरु नयाँ–नयाँ आविस्कार गर्नुहुन्छ । अन्यको भन्दाबढि ब्याजदर दिदा प्रणालीगत समस्या निम्तने भएपछि अग्रिम भुक्तानी योजना हटाउनु…
