पूर्णता पायो संघीय संसदले
काठमाडौं– संघीय संसद अन्र्तगत प्रतिनिधिसभा र राष्ट्रियसभाले पूर्णता पाएको छ । आइतबार राष्ट्रियसभाका उपाध्यक्षको निर्वाचन भएसँगै संघीय संसदका दुई सदनले पूर्ण पदाधिकारी पाएको हो ।
निर्वाचित भएको २ महिनापछि गत फागुन २१ गते प्रतिनिधिसभा…
