After header

नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य बन्द

काठमाडौंँ, ७ मङ्सिर – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको छ । नजिकिँदै गएको आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण…

‘टाइगर जिन्दा है’ को गीत रिलिज

केहि बर्ष पहिले रिलिज बलिउड फिल्म ‘एक था टाइगर’ फिल्मको सिक्वेल ‘टाइगर जिन्दा है’ को यतिबेला चर्चा बढ्दो छ। सामाजिक सञ्जालमा रिलिज ट्रेलरको ‘भ्यू’ले किर्तिमानी राखिसक्दा यो फिल्ममा समावेश पहिलो गीत रिलिज गरिएको छ। सार्वजनिक गीतमा सलमान खान…

नेपाल विद्युत् प्राद्यिकरणमा कम्प्युटर प्रणालीबाट बिलिङ

अर्जुनधारा, झापा, ६ मंसिर – नेपाल विद्युत् प्राद्यिकरण शनिश्चरे उपवितरण केन्द्रअन्तर्गत रहेको आय संकलन केन्द्रले सञ्चालनको ४६ वर्षपछि कम्प्युटर प्रणालीको माध्यमबाट आजबाट बिलिङ सेवा शुरु गरेको छ । विसंं २०२८ मा शाखाका रुपमा स्थापना भएको…

बुटबलमा बिरामीलाई फलफूलको सट्टा नगदीखाम दिने अभियान सुरु

अस्पतालहरुमा बिरामी भेट्न जाँदा अधिकांशले फलफूल कोसेली बोकेर जाने चलन हुन्छ। तर, बुटवलका एक युवाले फलफूलको सट्टा नगद उपहार दिने अभियान थालेका छन्। बुटवल हस्पिटल प्रालिका कार्यकारी निर्देशक मुक्तिराज पौडलले यस्तो अभियान चलाएका छन्। उनले…

किन तोकेन कांग्रेसले गृहमन्त्री ?

मतदानको दिन नजिकिएसंगै शृखंलाबद्ध बम विस्फोटका घटना बढेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खड्किएको छ । एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेनै…