After header

प्रदेशसभा कहाँ बस्ने, शपथ कसले गराउने? किन ढिलो गर्दै छ सरकार ?

संविधानअनुसार प्रदेश प्रमुखले प्रदेश सभाको मतपरिणाम आएको २० दिनभित्र बैठक आह्वान गर्नुपर्ने व्यवस्था छ । प्रदेश प्रमुखले नै प्रदेश सभा सदस्यको शपथग्रहण गराउनेछन् । तर, निर्वाचन आउन १० दिन मात्र बाँकी हुँदा पनि सरकारले प्रदेश प्रमुख नियुक्त…

गाउँपालिकाद्वारा दौरा–सुरुवाललाई ‘औपचारिक पोशाक’ घोषणा, औपचारिक कार्यक्रममा अनिवार्य

ललितपुर, मंसिर १ । महाँकाल गाउँपालिकाले औपचारिक पोशाकमा बिहीबार दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। महाँकाल गाउँपालिका र श्रद्धावान नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा…

कसरी हुन्छ समानुपातिक सिटको हिसाबकिताब ?

काठमाडौँ, ३० कात्तिक- प्रतिनिधिसभा निर्वाचनमा देशभरबाट ३ प्रतिशत अर्थात् करिब तीन लाख मत पाउने दलले मात्र समानुपातिकमा सिट पाउनेछन् । अघिल्लो निर्वाचनमा भने २० हजार मत ल्याउनेले पनि एक सिट पाएका थिए । तर, यसपालि ३ प्रतिशत थ्रेसहोल्डको…

रहेनन् नेपालकै होचा कलाकार ‘दिपेन’

नेपालकै होचा कलाकार दिपेन शाहको निधन भएको छ । १९ वर्षे दिपेनको बिहीबार बिहान ७: १५ बजे निधन भएको हो । हाँस्य टेलिश्रृफ्ला ‘झ्याइकुटी झ्यााई’ मा निर्वाह गरेको दिपेन सरको भूमिकाले उनलाई  चर्चामा पुर्‍याएको थियो । उनले विभिन्न चलचित्रमा समेत…

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरेर बम बिस्फोट

गोरखा, ३० कात्तिक । गोरखामा माओवादी केन्द्रका नेता तथा क्षेत्र नम्ब्र २ का उम्मेदवार नारायणकाजी श्रेष्ठमाथि लक्षित गरेर बम विष्फोट गराइएको छ । गोरखा नगरपालिका १० को सर्भी खोला नजिकै श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट भएको हो…